प्रस्तावित राजदूतको एग्रिमो अगाडि नबढाउन निर्देशन

काठमाडौं ।  संसदीय सुनुवाइ विशेष समितिले समितिको सुनुवाइ प्रक्रिया नटुङ्गिएसम्म प्रस्तावित राजदूतको एग्रिमोसम्बन्धी विषयलाई अगाडि नबढाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको सभापति कुलबहादुर गुरुङको अध्यक्षतामा समितिको आज बसेको बैठकले समितिबाट प्रस्तावित राजदूतको नाम अनुमोदन नहुँदै मन्त्रिपरिषद्ले प्रस्तावित राजदूतहरुको एग्रिमो अगाडि बढाउने निर्णयले यस समितिको कार्यक्षेत्रलाई सरकारले गम्भीरताका साथ … Continue reading प्रस्तावित राजदूतको एग्रिमो अगाडि नबढाउन निर्देशन